Sunday, 16 Feb 2025
  • 日本語
  • English

अंग्रेजी माध्यममा मास्टर कोर्ष

नेपाल बाट कुनै पनि संकायमा bachelor गरेका बिद्यार्थीहरुका लागी जापानको प्रतिष्ठित बिस्वबिधालय मा master in web business development मा मास्टरका लागि भर्ना गराइने सुबिधा रहेको छ। यो कोर्स सम्पूर्ण अंग्रेजी माध्यम मा रहेको अनि जेहेन्दार…

Engineer हरुका लागी

यदि तपाई आफ्नो करिअर जापानमा बनाउन चाहनुहुन्छ भने कृपया हामीलाई सम्झनुहोस। हाम्रो टिममा धेरै बर्ष जापानमै engineering विधामा काम गरी फर्किनुभएका अत्यन्तै अनुभबी शिक्षक द्वारा भाषा अध्यापन गराइनुका साथै जापानका प्रतिष्ठित कम्पनीमा तपाइलाई job खोज्न…

जापानिज भाषा अध्ययन

तपाई जापानिज भाषा अध्ययन गरी जापानमा अध्ययन गर्न चाहनुहुन्छ भने यस स्कुल मा अत्यन्त द्क्ष अनि अनुभबी सिक्षक द्वारा अध्यापन गराईनु का साथै जापानका कलेजहरुमा अप्लाई गरिन्छ। हामी जापानका कलेज संग सिधा सम्पर्क गरी काम…