हाम्रो बारेमा
हामी को हौ
हामी को हौ
म जापान बिद्यार्थी भएर पहिलो पटक २०५८ सालमा जादा जापानमा अत्यन्तै कम बिदेशी थिए , भाषाको अज्ञानताको कारणले गर्दा पार्ट टाइम पाउनु अत्यन्तै दुर्लभ जस्तै थियो , तर आज जापान धेरै परिवर्तन भएको छ । लाखौ को संख्यामा बिदेशी बिद्यार्थीहरु अध्ययन गर्दै छन भने बिदेशी बिद्यार्थीलाई नै लक्षित गरि पार्ट टाइम खोजिदिने कम्पनी पनि प्रसस्तै जापानमा भेट्न सकिन्छ। हाम्रो यो स्कुल जापानमै अध्ययन गरी फर्केको टिम द्वारा संचालन भएको अनि नेपाल सरकार शिक्षा मन्त्रालय बाट…
Read moreWHAT WE OFFER
SERVICES
जापानिज भाषा अध्ययन
तपाई जापानिज भाषा अध्ययन गरी जापानमा अध्ययन गर्न चाहनुहुन्छ भने यस स्कुल मा अत्यन्त द्क्ष अनि अनुभबी सिक्षक द्वारा अध्यापन गराईनु का साथै जापानका कलेजहरुमा अप्लाई गरिन्छ। हामी जापानका कलेज संग सिधा सम्पर्क गरी काम गर्दै आएको हुदा स्कुल अन्तरबार्ता अनि प्रक्रिया सबै येही बाट हुने हुदा बिद्यार्थीको सुलभ अनि कम खर्चमा जापान जाने सपना…
Read moreEngineer हरुका लागी
यदि तपाई आफ्नो करिअर जापानमा बनाउन चाहनुहुन्छ भने कृपया हामीलाई सम्झनुहोस। हाम्रो टिममा धेरै बर्ष जापानमै engineering विधामा काम गरी फर्किनुभएका अत्यन्तै अनुभबी शिक्षक द्वारा भाषा अध्यापन गराइनुका साथै जापानका प्रतिष्ठित कम्पनीमा तपाइलाई job खोज्न सहयोग गरिन्छ। हाल जापानमा engineer को शंख्यामा अत्यन्त कमि भएको हुदा कतिपय कम्पनीहरुले जापानिज भाषाको ज्ञान प्रयाप्त नभए पनि बिदेशी…
Read moreअंग्रेजी माध्यममा मास्टर कोर्ष
नेपाल बाट कुनै पनि संकायमा bachelor गरेका बिद्यार्थीहरुका लागी जापानको प्रतिष्ठित बिस्वबिधालय मा master in web business development मा मास्टरका लागि भर्ना गराइने सुबिधा रहेको छ। यो कोर्स सम्पूर्ण अंग्रेजी माध्यम मा रहेको अनि जेहेन्दार बिद्यार्थीलाई छात्रब्रिदी समेत रहेको हुदा हामीले हाल सम्म अप्लाई गराएका बिद्यार्थीहरु अत्यन्त प्रसन्न रहनु भएको छ । यो कोर्ष २बर्ष…
Read moreTESTIMONIAL
बिद्यार्थीले हाम्रो बारेमा के भन्नु हुन्छ ?
I am Pawan Sunar from Sunwal. Kizuna Japanese language center is probably the best language center in Butwal.
I was given a very nice suggestion by professional teachers and was admitted to Nissei Oosaka campus. I am have studying Japanese language now and planning to go university next year.
I deeply acknowledge the support and suggestions given my teachers in Kizuna. Thank you so much.